जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि. तथा यु.के. एड सक्षम वित्तीय पहुँच संगको “उत्पादनशिल उर्जा प्रविधिहरुमा ग्रामिण वित्तीय पहुच ” नामक परियोजना अन्र्तगत शाखा कार्यालय बुटवल रुपन्देहीमा सोलार कन्डक्शन ड्रायर र ई– रिक्सा खरिदका लागि उर्जा कर्जा लिएर उद्यम गरिरहेका सदस्यहरुसंग ब्रिटिश डिप्लोम्याट Department of International Development -DFID_का सचिव Matthew John Rycroft सहितको टोलीद्धारा उर्जा कर्जाले सदस्यहरुको जीवनमा पारेको प्रभावका विषयमा स्थलगत अवोलोकन तथा अन्र्तक्रिया सम्पन्न भएको छ ।
यस भ्रमणमा अमुल्य सहयोग गर्नुहुने सक्षम वित्तीय पहुँचका टोली प्रमुख निर्मल दहाल, सक्षम च्यालेनज फण्ड म्यानेजर सशी वाग्ले, जगदिश तिवारी (सक्षम), प्रतिक देवकोटा ( सक्षम), उद्यमी सदस्यहरु, शाखा कार्यालयका कर्मचारी साथीहरु लगाएतलाई जनउत्थान टिम हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।
अवोलोकन तथा अन्र्तक्रियाका केहि झलकहरु.....